Deuteronomy 22:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“यदि तिम्रा इस्राएली छिमेकीको गोरु वा भेडा खुला छुटेर दगुरिरहेको देख्‍यौ भने त्‍यसलाई नदेखेको जस्‍तो नगर। त्‍यसलाई त्‍यस छिमेकीकहाँ पुर्‍याइदेओ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्‍नो दाजुभाइको गोरु वा भेड़ा यताउता लागेको देखेर पनि नदेखेको जस्‍तै नगर। त्‍यसलाई तिम्रो दाजुभाइकहाँ लगिदेऊ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि तिमीहरूले इस्राएली दाजुभाइको गोरु वा भेडा यताउता लागेको देख्यौ भने त्यसको बेवास्ता नगर। तर त्यसलाई त्यसको मालिककहाँ लगिदेऊ।
Nepali ERV (पवित्र बाइबल)
“यदि तिमीले आफ्नो छिमेकीको गाई अथवा भेडा फुस्किएको देख्यौ भने आफूले नदेखे झैं गर्नु हुँदैन। त्यस पशुलाई त्यसको मालिकको जिम्मा दिनु पर्छ।