Deuteronomy 22:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“जमिन जोत्नलाई गोरु र गधालाई एकैसाथमा ननार्नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
गोरु र गधा सँगै नारेर जोत्नुहुँदैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
गोरु र गधालाई सँगै नारेर जुवामा नजोत्नू।
Nepali ERV (पवित्र बाइबल)
“गाई र गधा नारेर सँगै जोत्नु हुँदैन।