Deuteronomy 22:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“एक जना मानिसले एउटी केटीसित विवाह गर्छ र पछिबाट त्‍यसलाई आफूसित नराख्‍ने निश्‍चय गर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कसैले विवाह गरेर पत्‍नीकहाँ जाँदा त्‍यसलाई ठीक लागेन,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि कुनै मानिसले पत्नी ल्याएर त्यससँग सुतेपछि त्यसलाई मन पराएन,
Nepali ERV (पवित्र बाइबल)
“एक जना मानिसले एउटी स्त्रीसित विवाह गरी सहवास गर्छ। फेरि उसले त्यस स्त्रीलाई मन नपराउन सएछ।