Deuteronomy 22:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस केटीको विरुद्धमा यो केटी विवाह हुँदा कन्‍ये थिइन भनेर झूटो दोष लगाउँछ भने।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र बदनाम गराउने नियतले स्‍त्रीलाई कुकर्मको दोष लगाउनलाई “मैले ल्‍याएकी पत्‍नीसँग सुत्‍दा त्‍यसमा कन्‍ये-केटीको गुण पाइनँ” भनेछ भने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
र पत्नीको निन्दा गरेर त्यसलाई बदनाम गरी यसो भन्यो भने, “मैले यस स्त्रीसँग विवाह गरेँ, तर सुत्दा मैले उसमा कुमारीत्वको प्रमाण पाइनँ,”
Nepali ERV (पवित्र बाइबल)
मानिसले झूटो बोल्नु सएछ, ‘मैले यस स्त्रीसित विवाह गरें तर जब हामीले सहवास गर्यौ मैले थाहा पाएँ तिनी कन्या थिइनन्।’ यस्तो कुरा सुनेर मानिसहरू त्यस स्त्रीको विषयमा नराम्रो सोच्न सएछन्।