Deuteronomy 22:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
केटीका बुबाले तिनीहरूलाई यसो भन्‍नेछन्, ‘मैले मेरी छोरीको विवाह यस मानिससँग गरिदिएँ; तर अब यसले त्‍यसलाई चाहँदैन
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब त्‍यस केटीको बुबाले धर्म-गुरुहरूलाई यसो भनोस्, ‘मैले मेरी छोरी यस मानिसलाई दिएँ, तर त्‍यसले यसलाई तिरस्‍कार गर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस स्त्रीका बुबाले प्रधानहरूसँग यसो भनोस्, “मैले मेरो छोरीलाई यस मानिससँग विवाह गरिदिएँ, तर यसले छोरीलाई मन पराउँदैन।”
Nepali ERV (पवित्र बाइबल)
त्यस केटीका मातापिताले बूढा-प्रधानहरूलाई भन्नुपर्छ, मैले यस मानिससित मेरी छोरीको विवाह गरिदिएँ तर अहिले उसले तिनलाई मन पराउँदैन।