Deuteronomy 22:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब सहरको अधिकारीले लोग्‍नेचाहिँलाई लगेर चुटोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि सहरकै धर्म-गुरुहरूले त्‍यसलाई लगेर सजाय देऊन्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि सहरका प्रधानहरूले त्यस पुरुषलाई लगेर सजाय देऊन्।
Nepali ERV (पवित्र बाइबल)
तब शहरका बूढा-प्रधानहरूले त्यस मानिसलाई बोलाउनु पर्छ अनि सजाय दिनु पर्छ।