Deuteronomy 22:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“कुनै सहरमा अर्कासँग विवाह हुनलाई मगनी भएकी केटीसित सम्‍भोग गर्दै गरेको कोही भेटियो भने
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मगनी भएकी केटीलाई कुनै पुरुषले भेटेर सहरभित्रै त्‍यससँग सम्‍भोग गरेको फेला पर्‍यो भने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि कुनै पुरुष सहरमा कसैसँग मगनी भइसकेकी कन्यालाई भेटेर त्यससँग सुतेको भेट्टाइयो भने,
Nepali ERV (पवित्र बाइबल)
“यदि कुनै मानिसलाई शहरभित्र मगनी गरेकी स्त्रीसित लैंगिक कर्म गरेको पाइन्छ,