Deuteronomy 22:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“कुनै मानिसले अर्कासित विवाह हुनलाई मगनी भएकी एउटी केटीलाई एकान्‍त स्‍थानमा बलात्‍कार गर्‍यो भने त्‍यो मानिस मात्र मारिनुपर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर कुनै पुरुषले मगनी भएकी केटीलाई बाहिर निर्जन स्‍थानमा भेटाएर बलात्‍कार गर्‍यो भने त्‍यस पुरुषलाई मात्र मार्नू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर यदि कुनै पुरुषले गाउँको बाहिर निर्जन ठाउँमा मगनी भएकी केटीलाई भेट्यो र त्यसलाई बलात्कार गर्‍यो भने बलात्कार गर्ने मानिसलाई मात्र मार्नू।
Nepali ERV (पवित्र बाइबल)
“तर यदि कुनै विवाह ठीक भइ सकेकी केटीलाई कसैले खेतमा एकलै भेटेर जबरदस्ती बलात्कार गर्छ भने त्यो पुरूषलाई मात्र मार्नु पर्छ।