Deuteronomy 22:26 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
केटीलाई केही नगर्नू किनभने त्यसले मारिने लायक काम गरेकी छैन। यो कुरा पनि कसैले एउटा मानिसलाई हमला गरेर हत्या गरेको जस्तै हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर त्यस केटीलाई चाहिँ केही नगर्नू, किनभने मारिने योग्यको कुनै पाप त्यसले गरेकी होइन। किनभने योचाहिँ कुनै मानिसले आफ्नो छिमेकीलाई आक्रमण गरेर मारेको जस्तै हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस केटीलाई चाहिँ केही नगर्नू; त्यसले मर्न लायकको कुनै पाप गरेकी छैन। यो मुद्दाचाहिँ कसैले आफ्नो छिमेकीलाई आक्रमण गरेर त्यसलाई हत्या गरेको जस्तै हो।
Nepali ERV (पवित्र बाइबल)
तिमीले त्यस केटीसँग केही गर्नु हुँदैन। यो घटना यस्तो हो कसैले आफ्नो छिमेकीलाई आक्रमण गरेर मार्छ किनभने त्यो केटी एकली थिई अनि उसले गरेको गुहार कसैले सुनेन्। यसकारण केटीले सजाय पाउने योग्य दोष गरेकी छैन।