Deuteronomy 22:27 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यस मानिसले त्यो मगनी भएकी केटीलाई एकान्त स्थानमा बलात्कार गर्यो र केटी कराई तर पनि त्यसलाई मद्दत गर्ने कोही थिएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने त्यस मगनी भएकी केटीले चिच्च्याउँदा पनि निर्जन स्थानमा बलात्कार हुँदा त्यसलाई बचाउने त्यहाँ कोही थिएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि त्यस पुरुषले त्यस केटीलाई गाउँको बाहिर बलात्कार गर्यो, र त्यस मगनी भएकी केटी चिच्याउँदा पनि त्यसलाई बचाउने कोही थिएन।
Nepali ERV (पवित्र बाइबल)
त्यस मानिसले त्यस विवाह ठीक भइसकेकी केटीलाई खेतमा एकलै पाउँछ र बलात्कार गर्छ। त्यस केटीले आफ्नो सुरक्षीको निम्ति कराएकी हुन सकछ तर त्यहाँ उसलाई सहायता गर्ने कोही थिएन, यसकारण उसलाई सजाय दिनु हुँदैन।