Deuteronomy 22:28 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“कुनै मानिस एउटी मगनी नभएकी केटीलाई बलात्‍कार गर्दै गरेको फेला पार्‍यो भने
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कुनै पुरुष मगनी नभएकी कुमारीलाई बलात्‍कार गरेको फेला पर्‍यो भने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि कुनै मानिसले मगनी नभएकी कन्यालाई भेटेर त्यसलाई बलात्कार गर्‍यो र तिनीहरू फेला परे भने,
Nepali ERV (पवित्र बाइबल)
“एकजना मानिसले मगनी पनि नभएकी कन्यालाई जबरजस्ती बलात्कार गरेको हुनु सक्छ। यदि यस्तो काण्ड मानिसहरूको नजरमा परे,