Deuteronomy 22:30 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“आफ्ना बुबाको कुनै स्वास्नीसित सम्भोग गरेर कसैले बुबाको अपमान नगरोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कुनै मानिसले आफ्नो बुबाकी पत्नीलाई नराखोस्, र बुबाको ओछ्यानको अनादर नगरोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कुनै पनि मानिसले आफ्नो बुबाकी पत्नीलाई विवाह नगरोस्। त्यसले आफ्नो बुबाको ओछ्यानको अनादर गर्नुहुँदैन।
Nepali ERV (पवित्र बाइबल)
“कसैले आफ्नो बुबाकी पत्नीसित सहवास गर्नु हुदैन। यस्तो गर्दा उसले आफ्नो बुबालाई लाजमा पार्छ।