Deuteronomy 22:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“जब तिमीहरू नयाँ घर बनाउँछौ, छानाका किनारमा चारैपट्टि घेरा लाउनू। तब कोही छानाबाट खसेर मर्यो भने तिमीहरूलाई केही दोष लाग्नेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
नयाँ घर बनाउँदा छतमा चारैतिर बार लगाओ, र त्यहाँबाट कोही मान्छे लोट्यो भने मृत्युको दोष तिमीहरूको घरलाई लाग्नेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिमीहरूले नयाँ घर बनाउँछौ, तब घरको छतमा चारैतिर बार लगाउनू। ताकि कोही मानिस छतबाट खसेर मर्यो भने तिमीहरूलाई अपराधको दोष नलागोस्।
Nepali ERV (पवित्र बाइबल)
“जब घर बनाउँछौ छाना वरिपरि देवल लगाउनु पर्छ। यसो गर्यौ भने यदि कोही मानिस छानाबाट लोट्यो भने त्यसको निम्ति तिमी दोषी बनिनु पर्दैन।