Deuteronomy 22:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“दाखबारीमा अर्को अन्‍न एकसाथ नरोप्‍नू। त्‍यसो गर्‍यौ भने दाख र अर्को अन्‍नको दुवैको उब्‍जनी चलाउनू मनाही छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दाखबारीमा दुई किसिमका बीउ नलगाओ, नत्रता तिमीहरूले त्‍यसो गर्‍यौ भने तिमीहरूले लगाएको बीउ मात्र होइन तर दाखको उब्‍जनीसमेत दुवै अशुद्ध हुनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूको दाखबारीमा दुई किसिमका बिउ नलगाउनू। यदि त्यसो गर्‍यौ भने बोट मात्र होइन, तर त्यस दाखबारीको फल समेत अशुद्ध हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
“तिमीहरूले आफ्नो दाखबारीमा अन्नको बीऊ छर्नु हुँदैन। किन? किनभने ती दुवै व्यर्थ हुन्छन् अनि तिमीले लगाएको बीऊबाट अन्न अथवा दाख केही पनि पाउनु सक्तैनौ।