Deuteronomy 23:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“लिङ्ग किच्‍याइएको वा काटिएको मानिस परमप्रभुको समुदायमा ग्रहण गरिनेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
लिङ्ग किचिएको वा काटिएको मानिसलाई परमप्रभुको सभामा पस्‍नु निषेध छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
गुप्‍त अङ्ग किच्याइएको अथवा काटिएर नपुंसक भएको कोही पनि व्यक्ति याहवेहको सभामा प्रवेश गर्न पाउनेछैन।
Nepali ERV (पवित्र बाइबल)
“गुप्ताअंग कुच्चिएका अथवा लिङ्ग काटिएका मानिसहरूले इस्राएलका मानिसहरूसंग परमप्रभुको पूजामा भाग लिन सएदैनन्।