Deuteronomy 23:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राती स्‍वप्‍न दोष भएर कोही पुरुष अशुद्ध भएको छ भने त्‍यो छाउनीदेखि बाहिर गएर बसोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कुनै पुरुष स्‍वप्‍न-दोषले अशुद्ध भएको छ भने, त्‍यो छाउनीबाट बाहिर जाओस्‌ र त्‍यहीँ बसोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि तिमीहरूमध्ये कुनै मानिस स्वप्न-दोषको कारण अशुद्ध छ भने त्यो मानिस छाउनीबाहिर जाओस्, र त्यहीँ बसोस्।
Nepali ERV (पवित्र बाइबल)
यदि तिमीहरूमध्ये केही स्वप्न दोषले अशुद्ध भएका छौ भने उसले छाउनी बाहिर जानु पर्छ।