Deuteronomy 23:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्‍ना हतियारमध्‍ये एउटा लट्ठी पनि राख्‍नू र दिसा लाग्‍दा एउटा खाल्‍डो खनेर त्‍यसमा दिसा पुरिदिनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूका हतियारसँग खन्‍ने थोक पनि राख, र दिसा बसिसकेपछि त्‍यसैले खाल्‍डो खनेर दिसा पुरिदिनू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूसँग खन्‍ने औजार पनि रहोस्। अनि दिसा गरिसकेपछि तिमीहरूले त्यस औजारले खाल्डो खनेर दिसालाई पुरिदिनू।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले आफ्ना अरू हतियारसंगै एउटा खन्ती पनि राख्नु पर्छ र जब दिसा लाग्छ खाडल खन्नु पर्छ अनि दिसा गरी त्यसलाई पुर्नु पर्छ।