Deuteronomy 23:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“कुनै कमारा आफ्‍ना मालिकदेखि भागेर आफ्‍नो रक्षाको लागि तिमीहरूकहाँ आयो भने त्‍यसलाई नफर्काउनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कुनै कमारा भागेर तिम्रो शरण पर्न आयो भने त्‍यसलाई त्‍यसको मालिककहाँ नसुम्‍प।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि कुनै दासले तिमीहरूसँग आश्रय लिएर बसेको छ भने त्यसलाई त्यसको मालिकको हातमा नसुम्पिनू।
Nepali ERV (पवित्र बाइबल)
“यदि कुनै कमारो भागेर तिमीहरूकहाँ आफ्नो मालिकलाई छोडेर आउँछ, तिमीले उसलाई उसको मालिककहाँ फर्काउनु हुँदैन।