Deuteronomy 23:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यो तिम्रा कुनै पनि सहर रोजेर त्यहाँ बास गर्न सक्छ र तिमीहरूले त्योसित रूखो व्यवहार नगर्नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसले मन पराएको सहरको कुनै भागमा त्यसलाई तिमीहरूका माझमा बस्न दिनू। तिमीहरूले त्यसमाथि अत्याचार नगर्नू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसले रुचाएको जुनसुकै ठाउँ वा त्यसले छानेको जुनसुकै सहरमा त्यसलाई तिमीहरूसँग बस्न देओ। त्यसलाई शोषण नगर्नू।
Nepali ERV (पवित्र बाइबल)
आफ्नो इच्छा अनुसार उसले कहाँ मन पराउँछ, जुन शहर उसले रोज्छ, त्यही बस्न सकछ। तिमीले उसलाई कष्ट दिनु हुँदैन।