Deuteronomy 23:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
साथै वेश्‍या काम गरेर कमाएको धन भाकल पूरा गर्नलाई परमप्रभु तिमीहरूका परमेश्‍वरको भवनमा नल्‍याउनू। परमप्रभुले मन्‍दिरका वेश्‍याहरूलाई घिन गर्नुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कुनै भाकल पूरा गर्न वेश्‍यागमन अथवा पुरुषगमनबाट कमाएर ल्‍याएको कुनै पैसा परमेश्‍वरको भवनमा नल्‍याउनू, किनभने परमप्रभु तिमीहरूका परमेश्‍वरले दुवैलाई घृणा गर्नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूले कुनै भाकल पूरा गर्न देवदासी अथवा देवदासको कमाइलाई याहवेह तिमीहरूका परमेश्‍वरको भवनमा नल्याउनू; किनकि याहवेह तिमीहरूका परमेश्‍वरले ती दुवैलाई घृणा गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
त्यस पुरूष अथवा स्त्रीले कमाएको धन परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति पुर्याउनु हुँदैन, त्यस्तो कार्यबाट कमाएको धन परमप्रभुकोलागि उपयोग गर्नु हुँदैन।