Deuteronomy 23:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“व्‍यभिचारमा जन्‍मेको छोरो वा त्‍यसका सन्‍तानलाई दश पुस्‍तासम्‍म परमप्रभुको समुदायमा लिइनेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
निषेध गरिएको विवाहबाट जन्‍मेको मान्‍छे परमप्रभुको सभामा पस्‍नुहुँदैन। दश पुस्‍तासम्‍म त्‍यसको कोही पनि सन्‍तान परमप्रभुको सभामा पस्‍न पाउनेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
निषेध गरिएको विवाहबाट जन्मेको मानिस याहवेहको सभामा प्रवेश गर्नुहुँदैन, अथवा तिनीहरूका सन्तानहरू दश पुस्तासम्म याहवेहको सभामा प्रवेश गर्न पाउनेछैन।
Nepali ERV (पवित्र बाइबल)
यदि कसैको माता-पिताको विधिपूर्वक विवाह भएको छैन। तिनीहरू पूजामा सम्मिलित हुन पाउने छैनन्। दश पुस्तासम्म तिनीहरूका सन्तानहरूले पनि पूजामा मिसिन पाउने छैनन्।