Deuteronomy 23:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूको जाति रहुञ्‍जेल कहिल्‍यै पनि तिमीहरूले ती जातिहरूलाई मद्दत नगर्नू वा तिनीहरूको भलो हुने काम नगर्नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूले बाँचुञ्‍जेल अम्‍मोनी र मोआबीहरूसँग मित्रताको सन्‍धि नबनाउनू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूले आजीवन अम्मोनी र मोआबीहरूसँग मित्रताको सन्धि नगर्नू।
Nepali ERV (पवित्र बाइबल)
जबसम्म तिमीहरू बाँचिरहन्छौ तबसम्म अम्मोनी र मोआबीहरूसित कहिल्यै सन्धि स्थापित गर्नु हुँदैन तथा कदापि तिनीहरूसित मैत्री सन्धि गर्नु हुँदैन।