Deuteronomy 24:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“कसैलाई कुनै कुरा ऋण दिँदा त्यसले बन्धकीमा दिएको वस्त्र लिनलाई त्यसको घरभित्र नपस्नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्नो छिमेकीलाई कुनै किसिमको ऋण दिँदा त्यसको धरौटी लिन तिमीहरू घरभित्र नपस।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिमीहरूले आफ्नो छिमेकीलाई कुनै किसिमको ऋण दिन्छौ, तब त्यसले धरौटीको रूपमा दिन लागेका जुनसुकै कुरा पनि लिन त्यसको घरभित्र नपस्नू।
Nepali ERV (पवित्र बाइबल)
“जब तिमीले कुनै मानिसलाई ऋण दिन्छौ भने धरौटी लिन उसको घरभित्र पस्नु हुँदैन।