Deuteronomy 24:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
याद राख कि तिमीहरू मिश्रमा कमारा-कमारी थियौ अनि परमप्रभु तिम्रा परमेश्‍वरले तिमीहरूलाई मुक्त गर्नुभयो। त्‍यही कारण मैले यो आज्ञा तिमीहरूलाई दिएको हुँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरू मिश्रमा कमारा हुँदा परमप्रभु परमेश्‍वरले तिमीहरूलाई मुक्त गर्नुभएको कुरो सम्‍झना राख। यसकारणले मैले तिमीहरूलाई यसो गर्ने आज्ञा दिएको हुँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो कुरा याद राख, तिमीहरू पनि इजिप्टमा दास थियौ। याहवेह तिमीहरूका परमेश्‍वरले नै तिमीहरूलाई त्यहाँबाट छुटाउनुभयो। यसैकारण मैले तिमीहरूलाई यो आज्ञा दिँदैछु।
Nepali ERV (पवित्र बाइबल)
सम्झना गर तिमीहरू मिश्रदेशमा कमारा कमारीहरू थियौ। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई त्यस ठाउँबाट निकाली स्वतन्त्र पार्नु भयो। यसकारण गरीबहरूको निम्ति यसो गर्नु भनी म बताउँछु।