Deuteronomy 24:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एकपल्‍ट दाख टिपिसकेपछि दोस्रोपल्‍ट त्‍यो बोटबाट फल टिप्‍न फर्की नजानू। छुटेका दाखचाहिँ विदेशी, टुहुरा-टुहुरी र विधवाहरूको लागि हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्‍नो दाखबारीका दाख टिप्‍दा दोस्रो चोटि सोहोरसाहर नपार्नू। परदेशी, टुहुरा-टुहुरी र विधवाका निम्‍ति ती उब्रेका छोड़िदिनू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिमीहरू आफ्ना दाखबारीबाट अङ्‌गुर बटुल्छौ, तब फेरि दोहोर्‍याएर नबटुल्नू। बाँकी रहेका फलहरू जति परदेशी, अनाथ र विधवाहरूलाई छोडिदिनू।
Nepali ERV (पवित्र बाइबल)
त्यसरी नै जब तिमीहरू दाखबारीमा फल उठाउन जान्छौ छोडिएको फल खोज्न फार्किएर नजाऊ, ती फलहरू विदेशी, विधुवा तथा टुहुरा-टुहुरीहरूको निम्ति हुन्छ।