Deuteronomy 24:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर यदि त्‍यसले पनि म यसलाई चाहन्‍नँ भनी निश्‍चय गरेर छुटनामको कागजपत्र लेखी त्‍यसलाई दिएर आफ्‍नो घरबाट निकालिदियो भने कि त त्‍यो दोस्रो लोग्‍ने आफैं मर्‍यो भने
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र दोस्रो पति पनि असन्‍तुष्‍ट भई त्‍यसलाई त्‍यागपत्र लेखिदिएर घरबाट निकालिदियो भने वा आफै मर्‍यो भने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसको दोस्रो पतिले पनि त्यसलाई मन नपराएर त्यागपत्र लेखेर दियो, र आफ्नो घरबाट पठाइदियो वा तिनको दोस्रो पति मर्‍यो भने,
Nepali ERV (पवित्र बाइबल)
तर यदि उसको नयाँ दोस्रो लोग्नेले पनि उसलाई मन नपराएर छुट्टानाम पत्र दिएर घरदेखि निकाली दिएको खण्डमा अथवा त्यो नयाँ दोस्त्रो लोग्नेको मृत्यु भएको खण्डमा,