Deuteronomy 25:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“दुई जना इस्राएलीहरू झगडा छिनाफाना गर्नलाई अदालतमा जान्‍छन् र एक जना दोषी र अर्को निर्दोषी ठहरिन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब मानिसहरूका बीचमा झगड़ा हुन्‍छ, तिनीहरूले त्‍यो अड्डामा लैजाऊन्‌ र न्‍यायकर्ताहरूले फैसला गरून्‌— निर्दोषलाई छोड़िदेऊन्‌ र अपराधीलाई दोषी ठहराऊन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब मानिसहरूमा झगडा हुन्छ, तब त्यस विषयलाई लिएर अदालतमा लैजानू। अनि न्यायकर्ताहरूले त्यस मुद्दाको फैसला गर्नेछन्। निर्दोषलाई छोडिनेछ र अपराधीलाई चाहिँ दोषी ठहराइनेछ।
Nepali ERV (पवित्र बाइबल)
“जब दुईजना मानिसहरूमाझ वाद-विवाद हुन्छ, तिनीहरू अदालतमा जानु पर्छ। कुन मानिस वेकसूर छ अनि कुन मानिस कसूरदार छ न्यायकर्त्ताले निर्णय गर्ने छन।