Deuteronomy 25:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“दुई जना झगडा गर्दै छन् र एउटाकी स्‍वास्‍नीले अर्काको गुप्‍ताङ्ग अँठ्याएर आफ्‍नो लोग्‍नेलाई मद्दत गर्ने चेष्‍टा गरी भने
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आपसमा लड्‌ने दुई पुरुषमध्‍ये एक जनाकी पत्‍नी आएर आफ्‍नो पतिलाई बचाउन विरोधीको गुप्‍त अङ्ग अँठ्याई भने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि दुई जना मानिसहरू झगडा गर्दैगरेको बेला तीमध्येका एक जनाकी पत्नीले आएर आफ्नो पतिलाई आक्रमणबाट बचाउन विरोधीको गुप्‍त अङ्गमा अँठ्याइ भने,
Nepali ERV (पवित्र बाइबल)
“यदि दुई जना मानिस लडाइँ गरिरहेका छन् र तिनीहरू मध्ये एक जनाकी पत्नी आफ्नो पतिको सहायतामा आउँछे तर उसले पतिसित लडाइँ गर्ने अर्को मानिसको गुप्त अंग समात्नु हुदैन।