Deuteronomy 25:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[13-14] “नापजोख गर्दा कसैलाई नठग्नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूको थैलोमा एउटै तौलको लागि कम र ज्यादा ओजन भएका ढकहरू नराख्नू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूले नापको लागि थैलोमा एउटा कम र अर्को ज्यादा दुई फरक किसिमका ढकहरू नराख्नू।
Nepali ERV (पवित्र बाइबल)
“मानिसहरूलाई ठग्न कम र ज्यादा दुई प्रकारका ढकहरू नराख। एउटै ओजनको निम्ति दुई प्रकारका ठग्ने ढकहरू नराख।