Deuteronomy 25:14 — Compare Translations

3 translations compared side by side

Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूको घरमा पनि एउटै नापको लागि दुई किसिमका माना-पाथी नराख्‍नू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूका घरमा एउटा ठूलो र अर्को सानो दुई फरक किसिमका नाप्‍ने ढकहरू नराख्नू।
Nepali ERV (पवित्र बाइबल)
आफ्नो घरमा केही चीज नाप्ने लामो र छोटो दुई प्रकारको नाप दण्ड नराख।