Deuteronomy 25:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूबाट जन्मेको पहिलो छोरो मर्नेचाहिँको छोरो मानिनेछ र त्यसका सन्तान इस्राएलमा रहिरहनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसले जन्माएको जेठो छोरालाई मरेको दाजु कि भाइको नाउँ राखिदेओस्, र त्यसको नाउँ इस्राएलमा नमेटिओस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसले जन्माएको पहिलो छोराले मृत दाजु वा भाइको नाम बोक्नेछ। अनि त्यसको नाम इस्राएलबाट नमेटियोस्।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि उसले जन्माएको पहिलो छोराले आफ्नो मृत पिताको स्थान ओगट्नु पर्छ। तब मरेको दाज्यूको नाउँ इस्राएलबाट कहिल्यै नमेटियोस्।