Deuteronomy 25:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब सहरका अगुवाहरूले त्यस भाइलाई बोलाएर कुरा गर्नेछन्। तरै पनि त्यसले विधवालाई विवाह गर्न इन्कार गर्छ भने ती अगुवाहरूका सामुन्नेमा
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब त्यसको सहरका धर्म-गुरुहरूले त्यसलाई बोलाएर सम्झाऊन्। अनि “म यसलाई विवाह गर्दिनँ” भनेर त्यो आफ्नो कुरामा अड़िएर बस्यो भने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब सहरका प्रधानहरूले त्यसलाई बोलाएर त्यससँग कुरा गरून्। यदि त्यसले ढिपी गर्दै यसो भन्छ भने, “म उसलाई विवाह गर्दिनँ,”
Nepali ERV (पवित्र बाइबल)
तब शहरका बूढा-प्रधानहरूले त्यसलाई कुरा गर्छन बोलाउँछन् तर यदि ऊ अझै भन्छ, ‘म उसलाई विवाह गर्दिनँ,’