Deuteronomy 26:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण उहाँले मलाई दिनुभएको बालिको पहिलो हिस्‍सा म अब परमप्रभुकहाँ ल्‍याउँदछु।’ “त्‍यसपछि परमप्रभुको सामु डालो राख्‍नू र त्‍यहाँ उहाँलाई पुज्‍नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब हे परमप्रभु, मलाई दिनुभएको भूमिका अगौटे फल मैले तपाईंकहाँ ल्‍याएको छु।” परमप्रभु तिमीहरूका परमेश्‍वरको सामुन्‍ने त्‍यो डालो राखेर उहाँलाई दण्‍डवत्‌ गर्नू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण हे याहवेह, तपाईंले दिनुभएको जमिनबाट पहिलो फलहरू मैले ल्याएको छु।” याहवेह तिमीहरूका परमेश्‍वरको अगि त्यो डालो राख र उहाँलाई दण्डवत् गर।
Nepali ERV (पवित्र बाइबल)
अब हे परमप्रभु! यस समय मैले जुन अन्न हजुरलाई चढाएँ त्यो हजुरले दिएको भूमिबाट पहिलो उब्जेको अन्न हो।’ “तब तिनीहरूले त्यो अन्न परमप्रभु तिमीहरूका परमेश्वरअघि राखेर पूजा गर्न निहुरिनु पर्छ।