Deuteronomy 26:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मिश्रीहरूले हामीसित निष्‍ठुर व्‍यवहार गरे र हामीलाई कमाराझैँ काम गर्न कर लाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर मिश्रीहरूले निष्‍ठुर व्‍यवहार गरेर हामीलाई दु:ख दिए, र कठोर दासत्‍वमा राखे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर इजिप्टियनहरूले हामीसँग दुर्व्यवहार गरे। हामीलाई दुःख दिए, र कठोर परिश्रम गर्न लगाए।
Nepali ERV (पवित्र बाइबल)
मिश्रीहरूले हामीसित नराम्रो व्यवहार गरे अनि हामीलाई कमारा-कमारीहरू बनाए। अनि हामीलाई बलपूर्वक कठोर काम लगाए अनि अति नै कष्ट दिए।