Deuteronomy 27:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब इस्राएलका अगुवाहरूसित मिली मोशाले मानिसहरूलाई भने, “मैले आज तिमीहरूलाई दिँदैगरेका सबै आदेशहरू पालन गर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मोशा र इस्राएलका धर्म-गुरुहरूले मानिसहरूलाई यस्तो आदेश दिए: “मैले आज तिमीहरूलाई दिएका आज्ञाहरू सबै पालन गर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मोशा र इस्राएलका प्रधानहरूले मानिसहरूलाई आज्ञा दिए, “आज मैले तिमीहरूलाई दिएका यी सबै आज्ञाहरू पालन गर।
Nepali ERV (पवित्र बाइबल)
मोशा र इस्राएलका बूढा-प्रधानहरूले मानिसहरूसँग बात गरे। मोशाले भने, “आज मैले तिमीहरूलाई दिएका सबै आदेशहरू पालन गर।