Deuteronomy 27:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि मोशाले इस्राएलका मानिसहरूलाई भने,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यही दिन मोशाले मानिसहरूलाई यस्‍तो आदेश दिए:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसै दिन मोशाले मानिसहरूलाई आज्ञा दिए:
Nepali ERV (पवित्र बाइबल)
त्यही दिन मोशाले पनि मानिसहरूलाई यो भने,