Deuteronomy 27:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि सराप दिएका बेलामा रूबेन, गाद, आशेर, जबूलून, दान र नप्‍ताली कुलहरू एबाल पहाडमा खडा रहनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
रूबेन, गाद, आशेर, जबूलून, दान र नप्‍तालीचाहिँ श्राप दिनका निम्‍ति एबाल डाँड़ामा खड़ा होऊन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि रूबेन, गाद, आशेर, जबूलून, दान र नप्‍तालीका कुलहरूचाहिँ एबाल डाँडामा श्राप दिनलाई खडा होऊन्।
Nepali ERV (पवित्र बाइबल)
अनि यी कुल समूह-रूबेन, गाद, आशेर जबुलुन, दान र नप्ताली चाँहि सराप सुन्नु एबाल डाँडामा हुनेछन्।