Deuteronomy 27:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
लेवीहरूले यी शब्‍द उच्‍च स्‍वरले भन्‍नेछन्:
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि लेवीहरूले इस्राएलका सबै मानिसलाई उच्‍च सोरले यसो भनेर घोषणा गरून्‌:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
लेवीहरूले इस्राएलका सारा मानिसहरूका निम्ति चर्को सोरले यसरी भनून्:
Nepali ERV (पवित्र बाइबल)
“लेवीहरूले उच्च स्वरमा सबै इस्राएलीहरूलाई भन्ने छन्;