Deuteronomy 27:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“परदेशी, टुहुरा-टुहुरी र विधवाका हक खोस्‍नेमाथि परमेश्‍वरको सराप परोस्।” अनि सबै मानिसहरूले भन्‍नेछन्, “आमेन!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“परदेशी, टुहुरा-टुहुरी र विधवाले पाउनुपर्ने न्‍याय नदिने मानिस श्रापित होस्‌।” तब सबै जनाले भनून्, “आमेन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“विदेशी, अनाथ र विधवाहरूलाई न्याय नदिने मानिस श्रापित होस्।” तब सबै मानिसहरूले भनून्, “आमेन!”
Nepali ERV (पवित्र बाइबल)
“लेवीहरूले भन्नेछन्, ‘विदेशी, टुहुरा-टुहुरी र विधवाले पाउनु पर्ने न्याय नदिने मानिसलाई सराप परोस्।’ “तब सबै मानिसहरूले भन्नेछन्, ‘आमेन।’