Deuteronomy 27:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“बुबाकी कुनै स्‍वास्‍नीसित सम्‍भोग गरेर आफ्‍ना बुबाको अपमान गर्नेलाई परमेश्‍वरको सराप परोस्।” अनि सबै मानिसहरूले भन्‍नेछन्, “आमेन!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“आफ्‍ना बुबाकी पत्‍नीसँग सहवास गर्ने मानिस श्रापित होस्, किनकि त्‍यसले आफ्‍ना बुबाको ओछ्यानको अपमान गर्दछ।” तब सबै जनाले भनून्, “आमेन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“आफ्नो बुबाकी पत्नीसँग सुत्ने मानिस श्रापित होस्; किनकि त्यसले आफ्नो बुबाको ओछ्यानको अनादर गरेको छ।” तब सबै मानिसहरूले भनून्, “आमेन!”
Nepali ERV (पवित्र बाइबल)
“लवीहरूले भन्नेछन्, ‘आफ्नी सौतेनी आमासित सहवास गर्ने मानिसलाई सराप परोस्।’ “तब सबै मानिसहरूले भन्नेछन्, ‘आमेन।’