Deuteronomy 27:26 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“परमेश्वरका सबै आज्ञा र शिक्षाहरू नमान्नेमाथि परमेश्वरको सराप परोस्।” अनि सबै मानिसहरूले भन्नेछन्, “आमेन!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यस व्यवस्थाका वचन पूरा गरी पालन नगर्ने मानिस श्रापित होस्।” तब सबै जनाले भनून्, “आमेन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यस व्यवस्थाको वचन पूरा रूपमा पालन गर्न नचाहने र समर्थन नगर्ने, जो कोही पनि श्रापित होस्।” तब सबै मानिसहरूले भनून्, “आमेन!”
Nepali ERV (पवित्र बाइबल)
लेवीहरूले भन्नेछन्, ‘जो मानिसले यस व्यवस्थालाई समर्थन गर्दैन र पालन गर्नु राजी हुदैनँ त्यसलाई सराप परोस्।’ “तब सबै मानिसहरूले भन्नेछन्, ‘आमेन।’