Deuteronomy 27:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जब यर्दनको पारिपट्टि पुग्‍छौ, तब मैले आज तिमीहरूलाई भनेझैँ ती ढुङ्गाहरू तिमीहरूले एबाल पहाडमा खडा गरी कमेरोले पोत्‍नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यर्दन पारि पुगेको दिन मैले भनेका यी ढुङ्गाहरू एबाल डाँड़ामा स्‍थापना गरेर कमेरोले पोत्‍नू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि जब तिमीहरूले यर्दन पार गरिसक्छौ, तब मैले तिमीहरूलाई आज आज्ञा दिएझैँ यी ढुङ्गाहरूलाई एबाल पर्वतमा खडा गरेर ती ढुङ्गाहरूलाई कमेरोले पोत्नू।
Nepali ERV (पवित्र बाइबल)
यर्दन नदी पार गरेपछि आज म तिमीहरूलाई जुन आज्ञा दिन्छु तिमीहरूले अवश्य पालन गर्नु पर्छ। एबाल डाँडामा तिनीहरूले ढुङ्गाहरू खडा गर्नु पर्छ र ती ढुङ्गाहरूलाई लिपेर छोप्नु पर्छ।