Deuteronomy 27:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यहाँ कुनै फलामको औजारले नछोएको ढुङ्गाको एउटा वेदी बनाउनू
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यहीँ तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरको निम्ति ढुङ्गाको वेदी बनाउनू। त्यसमा कुनै फलामको हतियार प्रयोग नगर्नू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यहाँ तिमीहरूले याहवेह तिमीहरूका परमेश्वरका निम्ति ढुङ्गाहरूको एउटा वेदी बनाउनू। ती ढुङ्गाहरूमाथि कुनै फलामको औजार प्रयोग नगर्नू।
Nepali ERV (पवित्र बाइबल)
केही ढुङ्गाहरू राखेर परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति वेदी निर्माण गर। तर ती ढुङ्गाहरू काट्न फलामको हतियार प्रयोग नगर।