Deuteronomy 27:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेलबलिहरू चढाएर खानू अनि परमप्रभु आफ्‍ना परमेश्‍वरको सामु धन्‍यवादी हुनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूले मेलबलि चढ़ाएर त्‍यहीँ खानू, अनि परमप्रभु तिमीहरूका परमेश्‍वरको सामुन्‍ने आनन्‍द मनाउनू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यहाँ मेलबलि चढाउनू र याहवेह तिमीहरूका परमेश्‍वरको उपस्थितिमा ती खानू, र तिमीहरूले रमाइलो मनाउनू।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले त्यहाँ मेलबलि चढाऊनु पर्छ अनि परमप्रभु तिमीहरूका परमेश्वरअघि खाऊ अनि आनन्द मनाऊ।