Deuteronomy 27:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कमेरोले लिपेका ढुङ्गाहरूमा परमेश्‍वरका नियमहरू प्रत्‍येक शब्‍द सफासित लेख्‍नू।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूले खड़ा गरेका ती ढुङ्गामा यस व्‍यवस्‍थाका सबै आदेश स्‍पष्‍टसँग लेख्‍नू।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिमीहरूले खडा गरेका ती ढुङ्गाहरूमा यस व्यवस्थाका शब्दहरू स्पष्‍टसँग लेख्नू।”
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले खडा गरेको ढुङ्गाहरूमा तिमीहरूले व्यवस्थाका यी सबै कुराहरू लेख्नु पर्छ। स्पष्ट लेख जसले गर्दा ती सजिलै पढ्न सकियोस्।