Deuteronomy 27:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब लेवी पूजाहारीहरूसित मिलेर मोशाले इस्राएलका सबै मानिसहरूलाई भने, “हे इस्राएलका जन हो! मतिर ध्यान देओ र मेरा कुरा सुन। आज तिमीहरू परमप्रभु तिम्रा परमेश्वरका प्रजा भएका छौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब मोशा र लेवी पूजाहारीहरूले जम्मै इस्राएललाई यसो भने, “हे इस्राएली हो, चूप लागेर सुन। आज तिमीहरू परमप्रभु आफ्ना परमेश्वरका प्रजा भएका छौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब मोशा र लेवी पुजारीहरूले सारा इस्राएलीहरूलाई भने, “हे इस्राएल, शान्त भएर सुन! आज तिमीहरू याहवेह तिमीहरूका परमेश्वरका जाति भएका छौ।
Nepali ERV (पवित्र बाइबल)
“मोशा र लेवीका पूजाहारीहरूले इस्राएलीहरूलाई सम्बोधन गरे। मोशाले भने, “हे इस्राएलीहरू हो, चुप लागेर सुन, आज तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरका मानिसहरू भएका छौ।