Deuteronomy 28:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“परमप्रभुले तिम्रा सहर र खेतबारीहरूलाई सराप दिनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूलाई सहरमा श्राप पर्नेछ, र गाउँ-बस्तीमा श्राप पर्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरू सहरमा र खेतबारीमा श्रापित हुनेछौ।
Nepali ERV (पवित्र बाइबल)
“परमप्रभुले शहर र खेतहरूमा तिमीहरूलाई सराप्नु हुनेछ।