Deuteronomy 28:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“परमप्रभुले तिम्रा उब्जेका अन्न र तीबाट तयार गरिएका भोजनमाथि सराप दिनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूको डालो र तिमीहरूको पीठो मुछ्ने आरीमा श्राप पर्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूको डालो र पिठो मुछ्ने भाँडोमा श्राप पर्नेछ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले तिमीहरूका डालाहरू र पिठो मुछ्ने आह्रीमा सराप्नु हुनेछ अनि तिनीहरूमा खाद्य हुने छैन।