Deuteronomy 28:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“परमप्रभुले तिम्रा हर काममा सराप दिनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भित्र आउँदा र बाहिर जाँदा तिमीहरू श्रापित हुनेछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरू भित्र आउँदा र बाहिर जाँदा श्रापित हुनेछौ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले सब तिमीहरूलाई सराप्नु समय प्रत्येक कुरोहरूमा सराप्नु हुनेछ जे तिमी गर्छौ।