Deuteronomy 28:46 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती सदाकालको निम्ति तिमी र तिम्रा सन्तानमाथि भएको परमेश्वरको दण्डको प्रमाण हुनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरू र तिमीहरूका सन्तानमाथि सधैँको निम्ति ती चिन्ह र उदेकका कुरा हुनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरू र तिमीहरूका सन्तानमाथि तिनीहरू सधैँको निम्ति चिन्ह र चमत्कार हुनेछन्।
Nepali ERV (पवित्र बाइबल)
अनि तिनीहरू सघैं तिमीहरू अनि तिमीहरूका सन्तान अघि इर्श्वरको न्यायको प्रतीकको रूपमा रहने छन्।